चित्र जस्तो भए पनि चरित्र राम्रो हुनु पर्छ
सबैजनालाई म यही भन्न् चाहन्छु,
आफ्नो चित्रलाई सिङ्गारनु भन्दा
आफ्नो चरित्रलाई सिङ्गारन्न गुरुत्त दिनु
म के गर्दैछु ? आफूलाई सोध्नु?
म सही बाटो हिन्दैछु?
मलाई कतै ठेस लाग्ने त होइन नि?
म कतै अल्झिनेत होइन?
म के खाँदै छु?
मैले केही खाएर मातेकोत छैन?
आफूले आफूलाई सोध्नु?
चित्रमा दाग लाग्दा धरै सिङ्गार मिल्छ,
यहाँ पसलमा दाग मेटाउने
तर चरित्रमा दाग लाग्दा केही मिल्दैन ?
झन गहिरो खोट बनि बसी दिन्छ?
हरेक आमा - बाबालाई म यही भन्न चाहन्छु
आफ्नो छाेरा - छोरीको साथी जस्तै बनि दिनु
हरेक कुरा हजुरलाई साझेदारी गर्न सकुन्
कुनै छाेरा - छोरीलाई पोइसमा पागल नबनाउनु
पोसा प्रति धेरै आकर्षित हुने आशक्ति हुने गरी
कुनै छाेरा छोरीलाई पोइसामा पागल हुन दिन हुँदैन
को आफ्नो को पराई नचिनेर पैसा मात्रै चिन्ने गरी।
अर्कोको पैसाको लोभमा परनु हुँदैन?
कसेको खुन पसिनाको पैसा खानु हुँदैन?
केही छाेरा - छोरीले किनेर लिआउँदेमा नफुरकिनु?
सोध्नु त सित पोइसा थियो र लियाउने?
का भेटिस्? घरबाट त दिएको होइन?
पोइसा कले दीयो? सोध्नु दुई झापर हानेर हुन्छकी के गरेर हुन्छ ?
अर्काको पोसाले मोबाइल आयो अथवा केही आयो
भनेर कहिले नफूर्किनु,
अर्कोको खुन पसिना र मेहेनतको पैसा ले
कति पोल्छ पोले पसी थाहा हुन्छ ?
कसैलाई पैसा खुवाउने र कसेको पोइसा को
प्रति आकर्षित हुने काम कहिले नगर्नु।