प्रेम कसेसँग बरु गर्दै नगर्नु,
का लेखेको छ र प्रेम गनै पर्छ भनेर?
प्रेम नहुँदा बिहे हुँदैन भन्नेर
का लेखेको छ?
प्रेम नहुँदा पनि बिहे एउटा
केटा वा केटी संगै हुने हो
प्रेम कसेसँग बरु गर्दै नगर्नु,
प्रेम गर्छु भनेर झुटो कसम् खाएर
कसेको जिन्दगीलाई खिलोना नबनाउनु।
कसैलाई झुटो माया देखाएर नमार्नु,
प्रेम कसेसँग बरु गर्दै नगर्नु,
तैंले के गर्न सक्छस? भने हरुलाई
केही गरेर देखाउनु,
म के गर्न सक्दिनँ भनेर
प्रेम कसेसंग बरु गर्दै नगर्नु,
केही गलत कदम उठाउने अगि
आमा- बाबालाई सम्झिनु,
मेरो लागी के गर्नु भको छैन काम गर्दा
टेला लगेगा ती बाबाको हातमा मलम लगाउन सकु,
आमाको गर्भमा हुँदा आमाको
कोखमा लागेको घाउको मलम बन्न सकु,
आमा - बाबाले म सङ्ग देखेका सपनाहरु
पूरा गर्न सकूँ भनेर,
प्रेम कसेसँग बरु गर्दै नगर्नु
माया गर्छु भनेर बाहिर ठिक्क तिमिलाई पार्ने हरु
भित्र भित्रै चुरी रुपेर मार्ने तयार मा छन् यहाँ
तिमीलाई के थाहा तिमिलै
माया गरेको नाटक गरेर
तिम्रो पैसामा पागल छन् यहाँ
प्रेम कसैसँग बरु गर्दै नगर्नु
सबैको प्रेम सुवार्थी छ यहाँ
तिमी कहाँ प्रेम खोज्दै हिन्छ्यौ
तिम्रो माया निसुवार्थी गर्नै भनेको
आमा - बाबाले मात्रै हो यहाँ
अरु कोही छैन यहाँ...
आमा बाबाको जस्तो माया
कसैले गर्न सक्दैन र गर्दैन पनि ,
आमा- बाबाको मुहारमा सदै मुस्कान देख्न पाऊ
आमा- बाबाको खुशिने मेरो खुशी।